गृहपृष्ठ › हवाई क्षेत्र नक्सा
यहाँ उडाउन पाइन्छ?
जाँच गर्न नक्सामा कुनै बिन्दु छान्नुहोस्। रातो धर्का २०७७ को राजनीतिक नक्सा अनुसारको अन्तर्राष्ट्रिय सीमाना हो; यसभित्रको ५ किमी क्षेत्र उडान निषेधित हो। आधिकारिक नापी तथ्याङ्क नआएसम्म क्षेत्रका सीमाना अनुमानित हुन्।
उडान निषेधित क्षेत्रप्रतिबन्धित (गृह मन्त्रालयको स्वीकृति)विशेष अनुमति क्षेत्रसावधानी क्षेत्रअन्तर्राष्ट्रिय सीमाना